Sunday 11 October 2015

3 हाईकु



1)सुर्य ब्युंझिन्छ
काला वादल तोड्दै
हांस्छ हिमाल ।



2)'बाटो र मान्छे
बाढि बनेर बग्दा
तगारो तोडिन्छ ।'

3)फर्किन्न अब 
भेट्नै चाहेको भए  
 चिहान कुर्नु  ।